जग्गा प्राप्ति सम्बन्धि सूचना: चौतारा सिपाघाट ग्रामिण सडक सिन्धुपाल्चोक जिल्लाको नक्शा: गाउंपालिका तथा नगरपालिकाको (केन्द्र सहित) वडा अनुसार Issuance of Letter of intent to award the contract आन्तरिक आय तर्फको शिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना जिल्ला अयोजना कार्यान्वयन इकाई (०७३।७४) प्रगति विवरण RRP को अन्तिम प्रतिवेदन सामाजिक परिचालकहरुको लागि मतदाता शिक्षा सम्बन्धि तालिम बारे सूचना अंग्रेजी स्थानीय तहको नाम र छाप तयार गरि लागु गर्ने सम्बन्धमा बैंक खाता संचालन सम्बन्धमा गाउँपालिका तथा न.पा सबै क्रसर उद्योग सम्बन्धि निर्देशन कार्यान्वयन गर्ने -जिल्लाका सबै नगरपालिका तथा गाउँपालिका कार्यालयहरु राजपत्र: सिन्धुपाल्चोक जिल्लाको गाबिस न.पा तथा वाडा बिभाजन स्थानीय तहको शासन संचालन सम्बन्धि जारी गरिएको आदेश २०७३ सूचना प्रसारण तथा प्रकाशन सम्बन्धि प्रेस बिज्ञप्ती (सङ्घीय मामीला तथा स्थानीय विकास मन्त्रालय तथा स्थानीय निकाय ट्रेड यूनियन संयुक्त समन्वय समिति बीच सात बुंदे सहमति-२०७३-११-०५) जिविस सिन्धुपाल्चोकको जरुरी सूचना ज्ञापन पत्र सम्बन्धमा (स्थानीय निकाय ट्रेड यूनियन संयुक्त अान्दोलन परिचालन समिति, सिन्धुपाल्चोक) विषयगत तथा एकिकृत योजना तर्जुमा समितिको बैठकमा उपस्थिति सम्बन्धमा सिन्धुपाल्चोक जिल्लाको भूकम्प सम्बन्धि गुनासो फर्छौटको अवस्था ईलाका स्तरीय योजना तर्जुमा गोष्ठीमा उपस्थितिको लागि अनुरोध जिल्ला विकास समितिको कार्यालय सिन्धुपाल्चोकमा कार्यरत कर्मचरीहरुको विवरण करार सेवा प्राविधिक कर्मचारी भर्ना सम्बन्धि सूचना निर्वाचन क्षेत्र विकास कार्यक्रम सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदन २०७२/७३ शिलबन्दी दरभाउँपत्र आव्हानको सूचना वार्षिक समिक्षा वैठक प्रतिबेदन २०७३ भुकम्पको अनुदन सहयोगको दुरुपायोग नगरौ। सिन्धुपाल्चोक जिल्लाको भूकम्प पिडित लाभग्राही सुची (सबै) सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण लैङ्गिक तथा सामाजिक समावेशीकरण परिक्षण प्रतिवेदन २०७२/०७३ टेलिफोन सम्पर्क सम्बन्धमा भूकम्प प्रभावित क्षेत्रका पाँच वर्ष मुनिका बालबालिकाको तथ्यांक विवरण सिन्धुपाल्चोक जिल्लाको जिल्ला दररेट भूकम्प पिडित सम्झौता गर्ने फारम ( गा.वि.स. को लागि ) शिलबन्दी दरभाउँपत्र आव्हानको सूचना स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधि LDRMP Orientation सम्बन्धमा आवधिक जिल्ला विकास योजना २०५७ – २०६४ जिल्ला विकास समितिको वार्षिक खरिद योजना सिन्धुपाल्चोक जिल्लाको जिल्ला प्रोफाइल २०६७ सिन्धुपाल्चोक जिल्लाका भूकम्प प्रवाभितहरुको बैंक खाताको विवरण राष्ट्रिय पुननिर्माण प्राधिकरण विशेष-सम्पर्क कार्यालय ,सिन्धुपाल्चोकको मिति २०७३ श्रावण २४ गते सम्मको भुकम्पबाट क्षतिग्रस्त निजी आवास पुननिर्माण अनुदान वितरण कार्यक्रमको विवरण ( Enrollment update up to August 8 , 2016) सिन्धुपाल्चोक जिल्लाको जिल्ला दर रेट 2072/073 बार्षिक जिल्ला विकास योजना ०७३/७४ नेपाल सरकारद्वारा प्रस्तुत आ.व. ०७३/७४ को बजेट वक्तव्य सिन्धुपाल्चोक जिल्लाको एक वृतचित्र टिनको बाकस खरिद गर्ने सम्बन्धि दरभाउप आव्हानको सूचना सिन्धुपाल्चोक जिल्लाका भूकम्प प्रवाभित घरधुरीको विवरण सोलार सामाग्री तथा कम्प्युटर र यु.पि.एस. सम्बन्धि बोलपत्र आव्हनको सूचना आवाधिक जिल्ला विकास योजनाको Reporting Format

पदाधिकारी

कृष्ण बहादुर शाही graphic

कृष्ण बहादुर शाही

स्थानीय विकास अधिकारी

पढ्नुहोस..

माधब जङ्ग कार्की graphic

माधब जङ्ग कार्की

प्रमुख जिल्ला इन्जिनियर

पढ्नुहोस..

संक्षिप्त परिचय

नेपालको कुल क्षेत्रफल मध्ये १.७३% भू-भाग ओगटेको सिन्धुपाल्चोक जिल्ला मध्यमाञ्चल विकास क्षेत्रको १९ वटा जिल्लाहरु मध्ये क्षेत्रफलका दृष्टिले सबैभन्दा ठूलो (२५४२ वर्ग कि.मि.) जिल्ला हो । यस जिल्लाको क्षेत्रफल २५४२ वर्ग मि.मि. रहेको छ । विश्व मानचित्रमा २७.२७ डिग्री देखि २८.१३ डिग्री उत्तरी अक्षांश र ८५.२७ डिग्री देखि ८६.०६ डिग्री पूर्वी देशान्तरसम्म फैलिएर रहेको छ । यस जिल्लाको पूर्वमा मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वत र दोलखा जिल्ला रहेको छ । दक्षिणमा काभ्रेपलाञ्चोक र रामेछाप जिल्ला, पश्चिममा काठमाडौं र नुवाकोट जिल्लालाई छोएको छ भने उत्तर तर्फ रसुवा जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ । सदरमुकाम चौतारा समुद्री सतहबाट १४१८ मिटरको उचाईमा अवस्थित छ । जिल्लाको पुर्व पश्चिम तर्फो औसत चौर्डाई ४९.३८ कि.मि. र उत्तर दक्षिण तर्फो औसत लम्बाई ५३.०६ कि.मि. रहेको छ । सिन्धुपाल्चोक जिल्ला प्राकृतिक सम्पदा र सुन्दरताका दृष्टिले अधिराज्यका उत्कृष्ठ जिल्लाहरुको दाँजोमा आउँदछ । यस जिल्लाका प्रमुख प्राकृतिक विशेषताहरुमा जलश्रोत, जङ्गल र हिमाली टाकुराहरु प्रमुख हुन् । तातोपानी धारा, बञ्जीजम्प र हेलम्बु लगायतका सु-विख्यात पर्यटकीय स्थलहरुको उपस्थितिले जिल्लाको पहिचानलाई देश भित्र र देश बाहिर समेत उजिल्याएको छ । जिल्लाको उत्तरमा रहेको चर्चित भन्सार विन्दु तातोपानी यसै जिल्लामा पर्दछ । कोदारी राजमार्ग मुलुकका लागि प्रमुख पारवहन मार्ग हो भने जिल्लाका निम्ति गौरव गर्ने विषय वनेको छ । जिल्लाको कुल भू-भाग मध्ये लाङटाङ राष्ट्रिय निकुञ्जले करिब एक चौथाई भूभाग ओगटेको छ । शिवपुरी राष्ट्रिय निकुञ्जको सानो क्षेत्र समेत यस जिल्लामा पर्दछ । लाङपोघ्याङ (२३२३८ फिट) जिल्लाकै सबभन्दा अग्लो टाकुरा हो भने साँगाचोक गा.वि.स. स्थित माझीगाउँ र बिन्दीटार आसपास सुनकोशी नदीतटमा सबभन्दा होचो -२४५० फिट) भूसतह रहेको छ । भोटेकोशी, सुनकोशी, इन्द्रावती, बलेफी, मेलम्ची, सिन्धुखोला, हाँडीखोला, झयाँडीखोला, महादेवखोला आदि यहाँका प्रमुख नदीनाला तथा खोलाहरु हुन् ।


थप पढ्नुहोस्

पुन:निर्माणका गतिबिधिहरु

मिति: २०७३/१०/१२ सम्म
पहिचान घरधुरी सम्झौता सम्पन्न रकम निकासा गुनासो दर्ता
७८,५३७ ७४,९२४ ७४,९१२ १४,४४७

थप जानकारीको लागि : यहाँ थिच्नुहोला

हाम्रो Twitter पेज


सिन्धुपाल्चोक जिल्लाको एक वृतचित्र

Skip to toolbar