RRP को अन्तिम प्रतिवेदन सामाजिक परिचालकहरुको लागि मतदाता शिक्षा सम्बन्धि तालिम बारे सूचना अंग्रेजी स्थानीय तहको नाम र छाप तयार गरि लागु गर्ने सम्बन्धमा बैंक खाता संचालन सम्बन्धमा गाउँपालिका तथा न.पा सबै क्रसर उद्योग सम्बन्धि निर्देशन कार्यान्वयन गर्ने -जिल्लाका सबै नगरपालिका तथा गाउँपालिका कार्यालयहरु राजपत्र: सिन्धुपाल्चोक जिल्लाको गाबिस न.पा तथा वाडा बिभाजन स्थानीय तहको शासन संचालन सम्बन्धि जारी गरिएको आदेश २०७३ सूचना प्रसारण तथा प्रकाशन सम्बन्धि प्रेस बिज्ञप्ती (सङ्घीय मामीला तथा स्थानीय विकास मन्त्रालय तथा स्थानीय निकाय ट्रेड यूनियन संयुक्त समन्वय समिति बीच सात बुंदे सहमति-२०७३-११-०५) जिविस सिन्धुपाल्चोकको जरुरी सूचना ज्ञापन पत्र सम्बन्धमा (स्थानीय निकाय ट्रेड यूनियन संयुक्त अान्दोलन परिचालन समिति, सिन्धुपाल्चोक) विषयगत तथा एकिकृत योजना तर्जुमा समितिको बैठकमा उपस्थिति सम्बन्धमा सिन्धुपाल्चोक जिल्लाको भूकम्प सम्बन्धि गुनासो फर्छौटको अवस्था ईलाका स्तरीय योजना तर्जुमा गोष्ठीमा उपस्थितिको लागि अनुरोध जिल्ला विकास समितिको कार्यालय सिन्धुपाल्चोकमा कार्यरत कर्मचरीहरुको विवरण करार सेवा प्राविधिक कर्मचारी भर्ना सम्बन्धि सूचना निर्वाचन क्षेत्र विकास कार्यक्रम सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदन २०७२/७३ शिलबन्दी दरभाउँपत्र आव्हानको सूचना वार्षिक समिक्षा वैठक प्रतिबेदन २०७३ भुकम्पको अनुदन सहयोगको दुरुपायोग नगरौ। सिन्धुपाल्चोक जिल्लाको भूकम्प पिडित लाभग्राही सुची (सबै) सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण लैङ्गिक तथा सामाजिक समावेशीकरण परिक्षण प्रतिवेदन २०७२/०७३ टेलिफोन सम्पर्क सम्बन्धमा भूकम्प प्रभावित क्षेत्रका पाँच वर्ष मुनिका बालबालिकाको तथ्यांक विवरण सिन्धुपाल्चोक जिल्लाको जिल्ला दररेट भूकम्प पिडित सम्झौता गर्ने फारम ( गा.वि.स. को लागि ) शिलबन्दी दरभाउँपत्र आव्हानको सूचना स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधि LDRMP Orientation सम्बन्धमा आवधिक जिल्ला विकास योजना २०५७ – २०६४ जिल्ला विकास समितिको वार्षिक खरिद योजना सिन्धुपाल्चोक जिल्लाको जिल्ला प्रोफाइल २०६७ सिन्धुपाल्चोक जिल्लाका भूकम्प प्रवाभितहरुको बैंक खाताको विवरण राष्ट्रिय पुननिर्माण प्राधिकरण विशेष-सम्पर्क कार्यालय ,सिन्धुपाल्चोकको मिति २०७३ श्रावण २४ गते सम्मको भुकम्पबाट क्षतिग्रस्त निजी आवास पुननिर्माण अनुदान वितरण कार्यक्रमको विवरण ( Enrollment update up to August 8 , 2016) सिन्धुपाल्चोक जिल्लाको जिल्ला दर रेट 2072/073 बार्षिक जिल्ला विकास योजना ०७३/७४ नेपाल सरकारद्वारा प्रस्तुत आ.व. ०७३/७४ को बजेट वक्तव्य सिन्धुपाल्चोक जिल्लाको एक वृतचित्र टिनको बाकस खरिद गर्ने सम्बन्धि दरभाउप आव्हानको सूचना सिन्धुपाल्चोक जिल्लाका भूकम्प प्रवाभित घरधुरीको विवरण सोलार सामाग्री तथा कम्प्युटर र यु.पि.एस. सम्बन्धि बोलपत्र आव्हनको सूचना आवाधिक जिल्ला विकास योजनाको Reporting Format सिन्धुपाल्चोक जिल्लाका भूकम्प बाट प्रवाभित घरधुरीको विवरण प्रधानमन्त्रीद्धारा पुननिर्माण अभियानको शिलान्यास:पुनर्निर्माण नसकिएसम्म सरकार नथाक्ने नयाँ बर्ष २०७३ सालको पावन अवसरमा सम्पूर्ण सिन्धुपाल्चोक जिल्ला वासी तथा हाम्रा शुभचिन्तकहरुमा हार्दिक मगंलमय शुभकामना व्यक्त गर्दछौ । – जिल्ला विकास समिति सिन्धुपाल्चोक परिवार परीक्षा कार्यक्रम स्थगित गरिएको सम्बन्धमा । आवधिक जिल्ला विकास योजना २०७२

प्रधानमन्त्रीद्धारा पुननिर्माण अभियानको शिलान्यास:पुनर्निर्माण नसकिएसम्म सरकार नथाक्ने

प्रधानमन्त्री ओलीद्धारा सिन्धुपाल्चोकमा स्थानीयवासीको घरको शिलान्यास, पुनर्निर्माण नसकिएसम्म सरकार नथाक्ने, भूकम्प नै वर्तमान सरकारले बोकेर ल्याइदिएको झै व्यवहार गरेको गुनासो

भूकम्पको ठीक एक वर्षपछि सिन्धुपाल्चोक जिल्लामा पुननिर्माणको अभियान सुरु भएको छ । सिन्धुपाल्चोकको तिनै क्षेत्रमा एकै पटक स्थानीयवासीको घर पुनर्निर्माण गर्दै अभियानको आरम्भ गरिएको हो ।

मानवीय र भौतिक हिसाबले सबैभन्दा बढी क्षति भएको सिन्धुपाल्चोकमा एक वर्षपछि मात्रै पुन निर्माण सुरु भएपछि स्थानीयले अब घर निर्माण हुने आशा गरेका छन् । सिन्धुपाल्चोकमा आइतबार भुकम्प गएको समय ११ बजेर ५६ मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले चौतारा नगरपालिका ३ स्याङबो टोलबाट पुन निर्माणको सुरुवात गर्नु भएको थियो । प्रधानमन्त्री ओलीले स्याङबो टोलका स्थानीय सर्बे तामाङको घर शिलान्यास गरेर पुनर्निर्माणको सुरुवात गर्नुृ भएको थियो । त्यस्तै क्षेत्र नम्बर १ को कर्थली गाविसमा सासंद मोहनबहादुर बस्नेत र क्षेत्र नम्बर ३ मा सासंद शेरबहादुर तामाङले सोही समयमा पुननिर्माणको सुरुवात गर्नु भएको थियो ।

चौतारामा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले एकल महिला यदुमाया घोरासैनीलाई घर निर्माणको सम्झौता पत्र हस्तान्तरण गर्नुभएको थियो । क्षेत्र नम्बर २ का सभासद एवम वन मन्त्री अग्नि सापकोटा र सासंद अमृतकुमार बोहरा पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा प्रधानमन्त्री ओलीले ढिलै भएपनि पुनर्निर्माण सुरु भएकाले अब जनताको घर नबन्दा सम्म अभियान नरोकिने प्रष्ट पार्नुभयो । उहाँले अब शिलन्यास मात्रै नभई घर पनि पुन निर्माण हुने बताउँदै केही मान्छेहरुले भुकम्प नै यही सरकारले बोकेर ल्यादिएको जस्तो व्यवहार गरेको गुनासो गर्नुभयो । नाकाबन्दी,पुननिर्माण प्राधिकरण गठनमा ढिलाई लगायतका कारणले पुन निर्माण ढिलाई भएको प्रधानमन्त्री ओलीको प्रष्टोक्ति थियो ।

पुननिर्माण सम्बन्धी विद्येयका पारित गर्न नै बढी समय लागेको र केही दलहरुले त्यसलाई अवरोध गरेकाले पनि पुनर्निर्माणमा ढिलाई भएको प्रधानमन्त्री ओलीको जिकिर थियो । भुकम्पपछि दात्तृ निकायहरुको सम्मेलन गरेर पुन निर्माणका लागि बजेट संकलन भएपनि दाता सम्मेलनमा कबुल गरेको रकम अझै नआएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । ४ खर्बको प्रतिबद्धता भएपनि अहिले जम्मा १ खर्ब ३० अर्ब मात्रै संकलन भएको ओलीले जानकारी दिनुभयो ।

Skip to toolbar